कोरियाली भूमिमा एक जना म्याग्देली चेलीको बेदना र ब्यथा

October 23, 2009

देश बिकासकै कुरा गर्नु पर्दा छोटो समयमै एशियाली राष्ट्रहरुलाई उछिन्दै बिश्वमै बिकशित राष्ट्रहरुको लाईनमा दरिन सफल कोरियाली भूमिमा जुनसुकै माध्यमबाट आईपुगे पनि हामी नेपाली जो कोहिमा धेरथोर कमाएर सुन्दर भबिष्यको कोरा कल्पना बाहेकको अरु उदेश्य नै हुंदैन भन्दा हुन्छ, अपबादलाई छोडेर । खासमा भन्नु पर्दा यहां आईसके पछि कामै गरेर पैसा कमाउने नै हो भने आ-आफ्नो मिहेनत अनुसारको कमाई हुन्छ नै । काम गरे बापतको पारिश्रमिक नदिने कम्पनीहरु पनि यदाकदा नभएका होईनन् Read More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP