हिजो दोश्रो दिनको कार्यक्रममा १२ लाख वन संकलन

February 10, 2013

गत दुई महिना देखि क्षय रोगको कारण उपचारार्थ राजधानी सउलको  एक अस्पताल रहेका बिरामी  केशब घर्ती मगरको उपचार सहयोगार्थ चन्दा संकलन कार्य शुरुवातको दोश्रो दिन  हिजो करिव १२ लाख ओन संकलन गरिएको छ ।म्याग्दी समाज समिति दक्षिण कोरिया तथा नेपाल मगर संघ गणतन्त्र कोरियाको सकृयतामा  नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजनामा सम्पन्न बृहत सांस्कृतिक कार्यक्रममा उपस्थित प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुबाट करिव १२ लाख वन संकलन गरिएको  हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP